विशेष कार्यक्रममा मात्र लगाउने शिल्कको भूटानी पोशाक बनाउन वर्ष दिन लाग्ने ती स्टल सञ्चालकको भनाइ छ । बनाउन धेरै समय लाग्ने भएकाले यो पोशाक अत्यधीक महंगो पर्ने उनले बताइन् ।भुटानको स्टलमा निकै महंगा लुगा राखिएका छन् । त्यहाँ ४ हजार ५ सय रुपैयाँदेखि ८० हजार रुपैयाँसम्मका लामा ड्रेसहरु देखिन्छन् । यति महंगा कपडा पर्यटकले किनेर लैजाने गरेको स्टल सञ्चालक भनाइ छ ।

यी ड्रेसहरु बनाउँदैखेरि विदेशी पर्यटकलाई लक्षित गरेर बनाइने गरेको विक्रेता बताउँछन् ।

तपाईको प्रतिक्रिया