nirjan thapaतपाईको आइडियल पर्सन ?
रितिक रोशन
जिवनमा महत्व राख्ने महिलाहरु ?
आमा र दिदी
एक्लो जिवन कसरी चलीरहेको छ ?
अहिले फेसबुक चलाएर, कुक र साथीभाई भेटघाटमा व्यस्त भईन्छ । चाढबाढमा भने न्यास्रो लाग्छ ।
कस्तो विवाहको पक्षमा ?
एरेन्ज विवाह
एरेन्ज विवाहका फाइदा वेफाइदा ?
फाईदा एरेन्ज म्यारीजमा श्रीमति भर्जीन हुन्छ । वेफाईदा एकापसमा मन मुटाव हुने सम्भावना हुन्छ ।
महिलाको राम्रा गुण ?
सहनशिलता, स्पष्ट बोल्ने , केयर गर्ने, माया भएको
कुन हिरोइनसंग रात विताउन कल्पना गर्नुहुन्छ ?
प्रियंका चोपडा, ओठ सेक्सी लाग्छ । कुनै फिल्म छुटाउंदीन ।
गुमाउदाको क्षण ?
३ वटा चलचित्र एउटै समयमा पर्दा गुमाउंदा
घुम्न मन पर्ने स्थान ?
नगरकोट, पोखरा, पतया विच

तपाईको प्रतिक्रिया