१३ असार, काठमाडौं । युवा तथा खखेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले सरकारबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिमा विवाद भएपछि पौडेललाई फिर्ता बोलाएको हो ।
पौडेलले यही असार १० गते पार्टीको सिफारिस विना केशव विष्टलाई राखेप सदस्य सचिवमा नियुक्त गरेका थिए । त्यसको दुई दिनपछि एमालेले पौडेललाई स्पष्टिकरण सोधेको थियो । विष्टलाई नियुक्ति गर्नुको औचित्य पुष्टि गर्न वा राजीनामा दिन एमालेले भनेको थियो । युवा तथा खखेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले सरकारबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिमा विवाद भएपछि पौडेललाई फिर्ता बोलाएको हो । पौडेलले यही असार १० गते पार्टीको सिफारिस विना केशव विष्टलाई राखेप सदस्य सचिवमा त्यसको दुई दिनपछि एमालेले पौडेललाई स्पष्टिकरण सोधेको थियो । विष्टलाई नियुक्ति गर्नुको औचित्य पुष्टि गर्न वा राजीनामा दिन एमालेले भनेको थियो । युवा तथा खखेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई एमालेले सरकारबाट फिर्ता बोलाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव नियुक्तिमा विवाद भएपछि पौडेललाई फिर्ता बोलाएको हो । पौडेलले यही असार १० गते पार्टीको सिफारिस विना केशव विष्टलाई राखेप सदस्य सचिवमा

तपाईको प्रतिक्रिया