लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि

लेस्टर सिटीलाई पहिलो पटक एफए कप फुटबलको उपाधि
एफए कप फुटबलको उपाधि लेस्टर सिटीले जितेको छ । गएराति बेलायतको वेम्बली रंगशालामा भएको खेलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेस्टरले उपाधि जितेको हो । क्लब स्थापना भएको १३७ वर्षको इतिहासमा लेस्टरले पहिलो पटक उपाधि जितेको हो । लेस्टरको जितका लागि युरी टियलमेन्सले खेलको ६३ औं मिनेटमा गोल गरेका थिए । आठ पटक एफए कपको उपाधि जितिसकेको चेल्सीले नवौँ उपाधि जित्न भने असफल ...

आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै
८ बैशाख, काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ । मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेदरल्यान्ड...

क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना

क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना
एजेन्सी– कोरोना संक्रमित भएका भारतका पूर्व दिग्गज क्रिकेटर सचिन तेन्दुलकर अस्पतालमा भर्ना भएका छन्। मार्च २७ मा उनीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ‘सावधानि अपनाउन र चिकित्सकहरूको सल्लाहपछि म अस्पतालमा भर्ना भएको छु। केही दिनपछि घर फर्कने आशा राखेको छु। तपाईंहरू पनि सावधानी अपनाउनुस् र सुरक्षित बस्नुस्,’ तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। उनले वर्ष २...

बंगलादेशलाई हराएर यसरी बन्यो नेपाल च्याम्पियन

बंगलादेशलाई हराएर यसरी बन्यो नेपाल च्याम्पियन
काठमाडौँ : नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ र यसलाई धेरै पछिसम्म सम्झना गरिनेछ । नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सकप जितेको छ । नेपालका लागि सन्जोग राई र विशाल राईले पहिलो हाफमा एक(एक गोल गरे ।नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो । यसअघि सन् १९८४ मा उनले काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली...

थ्री नेशन्स कप फुटबल : नेपालले आज बंगलादेशको सामना गर्दै

थ्री नेशन्स कप फुटबल : नेपालले आज बंगलादेशको सामना गर्दै
काठमाडौँ : थ्री नेशन्स सिरिज अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने दाउमा रहनेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। यसअघि किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको बंगलादेश नेपाल र किर्गिस्तानले बराबरी खेलेपछि फाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेश किर्गिस्तानको आत्मघाती गोलसँगै १–...

भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज

भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज
काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हँुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ । आजको खेलमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन टिममा हुने छैनन् । औलाको चोटका कारण उनले दोस्रो र तेस्रो एकदिवसीय क्रिकेट गुमाउने भएका हुन् । इंग्ल्यान्डको कप्तानी जोश बटलरले गर्नेछन् । भारतका तर्फबाट श्रेयार आयर पनि टिममा हुने छैनन् । उनी पनि चोटका कारण सिरिजबाट ...

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान

मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान
एजेन्सी, २२ फागुन । बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् । ला लिगाले मेस्सीलाई ’प्लेयर अफ दि मन्थ’ अवार्ड प्रदान गरेको छ । मेस्सीले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् । ३३ वर्षीय मेस्सीले फेब्रुअरीमा ५ खेलमा ७ गोल गरेका थिए । मेस्सी ला लिगामा सर्वाधिक गोलकर्ताको शीर्ष स्...

झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने

झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने
झापा । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झापामा पहिलो खुला साइक्लिङ प्रतियोगिता हुने भएको छ । ‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ, भन्ने नाराका साथ जेनियम युवा क्लब धुलाबारीले साबिक मेची अञ्चलमै पहिलो पटक यही फागुन १५ गते ‘जेनियम साइक्लिङ च्यालेञ्ज २०२१’ प्रतियोगिता गर्न लागेका हुन । सोमबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत प...

कतार र नेपालबीच हुने भनिएको टी–ट्वेन्टी क्रिकेट स्थगित

कतार र नेपालबीच हुने भनिएको टी–ट्वेन्टी क्रिकेट स्थगित
काठमाडौँ । नेपाल र कतारबीच हुने भनिएको टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला स्थगित भएको छ । कतार स्पोर्ट्स डेका अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म उक्त शृंखला हुने तय भएको थियो । कतारमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको सावधानीस्वरुप शृंखला स्थगित भएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ । शृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर...

इण्डियन प्रिमियर लिग लिलामीको मिति सार्वजनिक

इण्डियन प्रिमियर लिग लिलामीको मिति सार्वजनिक
काठमाडौं : इण्डियन प्रिमियर लिग ( आइ पी एल) को लिलामीको मिति तोकिएको छ । आइ पी एल १४ औं संस्करण लिलामीका लागि मिनी अक्सनको मिति र स्थान तोकीएको हो । आइ पी एलले एक ट्विट गर्दै मिनी अक्सन १८ फेब्रुअरी चेन्नइमा हुने छ । आइपिएलको आयोजनाको लागि पहिलो रोजाइको रुपमा भारतलाई राखिएको छ भने दोस्रो विकल्पको रुपमा युएइलाई राखिएको छ । आइपिएलका ८ फ्रेन्चाइजीहरुले जम्मा १ सय ३९ खेलाडी मध्य...