सेजलको बलात्कारपछि हत्या गरेको दाबी ; आरोपित प्रहरीको नियन्त्रणमा

सेजलको बलात्कारपछि हत्या गरेको दाबी ; आरोपित प्रहरीको नियन्त्रणमा
                                                                                  दमक : झापाको दमकमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको दाबी सहित प्रहरीमा किटानी जाहेरी परेको छ। परिवारले सेजलको उनकै प्रेमीले बलात्कारपछि हत्या गरेको भनी दाबी गरेका छन । सेजलका बुवा सरोज कोइरालाले भने “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखाउछ त्य...

नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको आदेश
झापा – सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै सरकारले हालै जारी गरेको अध्यादेश कार्यान्वयन नर्गन आज बसेको संवैधानिक इजलासले आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्व...

राहत पाएपछी सुकुम्बासी परिवारमा खुसी

राहत पाएपछी सुकुम्बासी परिवारमा खुसी
केशब चापागाईं झापा ,जेठ २६।भाटाले टिन चेपिएका स-साना घर,पानी परेर ओसीलो भएको भुई,घरमा भत्किन आँटेका टाटी।यो दृष्य हो झापा गाउँपालिका-६ स्थित फुलगाछीमा रहेको सुकुम्बासी बस्तीको।जहाँ २३ घर परिवार सुकुम्बासी बस्दछ्न।यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला मजदुरी मात्र हो। ज्याला मजदुरी पाएँ चुल्लोमा आगो बल्यो नभए चुल्लोमा आगो बल्न समेत कठिन हुन्छ।’आफ्नो...

झापाको कन्काई नगर क्षेत्रका पत्रकारलाई निशुल्क चेकजाँच सहित औषधि

झापाको कन्काई नगर क्षेत्रका पत्रकारलाई निशुल्क चेकजाँच सहित औषधि
  झापा, जेठ २३ । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिका सदस्य लिलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा झापाको कन्काई नगर क्षेत्रका पत्रकारहरुको निःशुल्क होलबडी चेकअप क्याम्प सञ्चालन भएको छ । सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरुलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मिर्गाैला, जण्डिस, पिसाबलगाया...

वडामार्फत किसानलाइ निशुल्क धानको बीउ बितरण

वडामार्फत किसानलाइ निशुल्क धानको बीउ बितरण
    झापा । देशका थुप्रै किसानहरू यतिबेला उन्नत जातको धानको बीउ नपाएर हैरान भइरहेका छन् । कतिपय किसानले महंगो शुल्क तिरेर पनि आफूले चाहेको धानको बीउ समयमा खरीद गर्न नपाएकाे गुनासो गरिरहेका छन् । तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का किसानहरूले भने आफूले चाहेको (कान्छी मन्सुली, राजा १२, समधान, बहुगुना २, रातो बासमती, कालो नुनिया) लगायतका धानको बीउ सहजरूपमै पाएकाे बताए छन् ।...

सर्वोच्चको आदेश- ‘बादलसहित ७ मन्त्रीको नियुक्ति बदर गर्नू’

सर्वोच्चको आदेश- ‘बादलसहित ७  मन्त्रीको नियुक्ति बदर गर्नू’
६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल ...

सेरमले तत्काल खोप नदिने

सेरमले तत्काल खोप नदिने
कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ। मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्...

लमजुङ केन्द्रविन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प

लमजुङ केन्द्रविन्दु बनाएर फेरि गयो ५‍.३ रेक्टर स्केलको भूकम्प
काठमाण्डाै – लमजुङको भुलभुले आसपास नै केन्द्रविन्दु बनाएर बुधबार बिहान ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियाे । भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ । दुबै भ...

खोप खरिदमा आलटाल

खोप खरिदमा आलटाल
पीसीआर गराएकामध्ये ४३ प्रतिशतलाई कोरोना र ३७ जनाको ज्यान गएको दिन वैशाख २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै खोप ल्याउने प्रक्रिया अघि बढिसकेको बताएका थिए । उनले भनेका थिए, ‘मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं खोप खरिद प्रक्रिया सुरु गरिसकेको छ । चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन...

संस्थाका सदस्यलाई घर मालिक बनाउँदै मेची सहकारी

संस्थाका सदस्यलाई घर मालिक बनाउँदै मेची सहकारी
  सुमित भण्डारी दमक– जेष्ठ ०२ / झापाको दमकमा रहेको मेची सहकारी संस्थाले आफना सदस्यहरुलाई लक्षित गरेर सहकारी नमुना वस्तीको निर्माण कार्य धमाधम गरिरहेको छ । घर नभएका तथा एकमुष्ट रकम निकाल्न असहज हुने सदस्यहरुलाई लक्षित गरी उक्त सहकारी नमुना वस्तीको अवधारणा ल्याईएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले जानकारी दिनुभयो । खास गरेर यस सहकारी संस्थ...