झापामा असार ७ गतेसम्म निषेधाज्ञा लम्बाइयो : पुस्तक पसल र हार्डवेयर खोल्न पाइने ( निर्णय सहित )

झापामा असार ७ गतेसम्म निषेधाज्ञा लम्बाइयो : पुस्तक पसल र हार्डवेयर खोल्न पाइने ( निर्णय सहित )
झापा । झापामा निषेधाज्ञा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एक साता अर्थात् असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरे पनि केही खुकुलो बनाएको हो ।   बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेख...

पाँचथरको फिदिममा धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या

पाँचथरको फिदिममा धारिलो हतियार प्रहार गरी ७९ वर्षीय  वृद्धको हत्या
पाँचथर : पाचथरको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छन् । सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यह...

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

झापामा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो
झापा । झापा जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । प्रशासनले वैशाख १९ गतेदेखि लागू गरेको निषेधाज्ञा चौथो पटक लम्बाएको हो । बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्र...

वडामार्फत किसानलाइ निशुल्क धानको बीउ बितरण

वडामार्फत किसानलाइ निशुल्क धानको बीउ बितरण
    झापा । देशका थुप्रै किसानहरू यतिबेला उन्नत जातको धानको बीउ नपाएर हैरान भइरहेका छन् । कतिपय किसानले महंगो शुल्क तिरेर पनि आफूले चाहेको धानको बीउ समयमा खरीद गर्न नपाएकाे गुनासो गरिरहेका छन् । तर झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का किसानहरूले भने आफूले चाहेको (कान्छी मन्सुली, राजा १२, समधान, बहुगुना २, रातो बासमती, कालो नुनिया) लगायतका धानको बीउ सहजरूपमै पाएकाे बताए छन् ।...

कोरोना संक्रमण भएपछि के गर्ने ?

कोरोना संक्रमण भएपछि के गर्ने ?
विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको भन्दै उनीहरूले रोग लाग्नै नदिन र निको हुने दरलाई थप बढाउन अझ उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । संयुक्त अधिराज्य (बेलायत)को डार्टफोर्डस्थित डारेन्ट भ्य...

होटल ब्यवसायी संघ दमकद्वारा कोभिड हस्पिटल दमकलाई एसी (AC) हस्तान्तरण

होटल ब्यवसायी संघ दमकद्वारा कोभिड हस्पिटल दमकलाई एसी (AC) हस्तान्तरण
दमक : होटल ब्यवसायी संघ दमकद्वारा कोभिड हस्पिटल दमकलाई आइसियु कक्ष निर्माणका लागि १ थान एसी (AC) हस्तान्तरण गरेको छ । हस्पिटलमा आइसियु कक्षका लागी एसी (AC) आवस्यक भएको हुनाले होटल ब्यवसायी संघ दमक सहयोग गरेको संघका सह कोषाध्यक्ष भुपेन्द्र न्यौपानेले जानकारी दिए । सो कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर तथा अस्पताल ब्यवस्थापन समितिकि अध्यक्ष गिता अधिकारी , संघका कार्...

कोरोना संक्रमणले मेचीनगर ७ का वडाध्यक्ष चन्दन मेचेको निधन

कोरोना संक्रमणले मेचीनगर ७ का वडाध्यक्ष चन्दन मेचेको निधन
दमक, जेठ ८ । मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो । उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको ...

सरकारको त्रुटिले धेरैको मृत्यु

सरकारको त्रुटिले धेरैको मृत्यु
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्षको पहिलो लहरमा ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको थियो। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा ...

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्यु
दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचा...

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द
कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् । विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि दबाब दिँदै आ...