फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा प्रस्ताव पेश गरिए...

नेपालमा एक महिनामै थपिए ४ लाख २५ हजार इन्टरनेट प्रयोगकर्ता

नेपालमा एक महिनामै थपिए ४ लाख २५ हजार इन्टरनेट प्रयोगकर्ता
काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेटको प्रयोगमा उल्लेख्य वृद्धि भइरहेको छ । प्रविधिको विकास र त्यसले ल्याएको सहजताले अहिले विस्तारै मानिस प्रविधिसँग जोडिएका छन् । फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालको बढ्दो प्रयोगले इन्टरनेटको खपत पनि बढिरहेको छ । खपत बढिरहँदा सोही अनुरुप सेवा प्रदायकले इन्टरनेट विस्तार गर्ने कामलाई पनि प्राथामिकताका साथ लिइरहेका छन् । मोबाइल...

ट्राफिक जरिवाना अब अनलाइनबाटै भुक्तानी

ट्राफिक जरिवाना अब अनलाइनबाटै भुक्तानी
काठमाडौं : सवारी नियम उल्लंघन गरेवापत ट्राफिक जरिवाना तिर्न अब बैंक जानु नपर्ने भएको छ। महानगरीय ट्राफिक महाशाखाले बुधबार पत्रकार सम्मलेन गरी ट्राफिक जरिवाना अनलाइन भुक्तानी प्रणालीको सुरुवात गरेको हो। महाशाखाले इ–सेवा र कनेक्ट आईपीएसमार्फत जरिवाना तिर्नसक्ने व्यवस्था गरिएको जानकारी दिएको छ। जरिवाना तिरेपछि ट्राफिक सचेतना कक्षा र कागजात लिनको लागि महाशाखामै आउनुपर्ने ट्राफिक...

यस्ता छन् एप्पलले ल्याएका नयाँ आइफोन

यस्ता छन् एप्पलले ल्याएका नयाँ आइफोन
लामो प्रतिक्षालाई चिर्दै एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ । एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् । एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् । एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहे...

वर्ल्डलिंकले ल्यायाे मुल्य छनाैट सुविधा

वर्ल्डलिंकले ल्यायाे मुल्य छनाैट सुविधा
इटहरी । इन्टरनेट सेपा प्रदायक कम्पनि वर्ल्डलिंकले हालै अाफ्नाे ग्राहबहरूकालागी नाेलाे याेजना ल्याएकाे छ । वर्ल्डलिंकले अाफ्ना सेवाग्राहीहरलार्इ थप सुविधा उपलब्ध गराउन ग्राहक अाफैले मुल्य छनाैट गर्न सक्ने याेजना अनुरूप नाैलाे अफर ल्याएकाे हाे । वर्ल्डलिंक अाफ्नै हाे भन्ने नाराकासाथ सुरू गरिएकाे याेजनामा अब ग्राहक अाफैले ताेकेकाे मुल्यमा इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन ।...

नेपाली युवाले बनाएको एप्स ‘नेपाल कलर’ गुगल प्लेस्टोरमा

नेपाली युवाले बनाएको एप्स ‘नेपाल कलर’ गुगल प्लेस्टोरमा
काठमाडौं ।  विश्व बजारमा मात्र नभएर नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन्जो, दैनिक जनजीवनमा महत्त्वपूर्ण सावित भइसकेका छन् । यसैक्रममा सूचना प्रविधिका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्पनी आई टेक नेपालले निर्मा...

बाख्रापालनले उकास्यो जीवनस्तर

बाख्रापालनले उकास्यो जीवनस्तर
भोजपुर । एक बर्ष अघि तिम्मा–३ पाङखाङकी राममाया राईलाई खर्च जोहो गर्न निकै मुश्किल पथ्र्यो । आम्दानी गर्ने उपाय कुनै नभएपछि उनलाई ५ जनाको परिवारको गुजारा गर्न निकै कठिन थियो । दैनिक बनिबुत्तो र ज्यालादारी गरेर परिवारको छाक टार्न धौं धौं भएपछि उनलाई परिवारको पालनपोषण गर्न ठुलो पिरलो थियो । जीवन गुजारा गर्न समस्या भइरहेको बेला उनलाई गरिवी निवारण कार्यक्रमबाट गठन भएको एक सामुदायिक...

न्यूजिल्याण्डले श्रृखला ४-२ ले जितेको छ ।

न्यूजिल्याण्डले श्रृखला ४-२ ले जितेको छ ।
विशेष कार्यक्रममा मात्र लगाउने शिल्कको भूटानी पोशाक बनाउन वर्ष दिन लाग्ने ती स्टल सञ्चालकको भनाइ छ । बनाउन धेरै समय लाग्ने भएकाले यो पोशाक अत्यधीक महंगो पर्ने उनले बताइन् ।भुटानको स्टलमा निकै महंगा लुगा राखिएका छन् । त्यहाँ ४ हजार ५ सय रुपैयाँदेखि ८० हजार रुपैयाँसम्मका लामा ड्रेसहरु देखिन्छन् । यति महंगा कपडा पर्यटकले किनेर लैजाने गरेको स्टल सञ्चालक भनाइ छ । यी ड्रेसहरु बनाउ...

अन्तरक्रियामा कार्यक्रममा नेपाल

अन्तरक्रियामा कार्यक्रममा नेपाल
पुनले उक्त धारणा राखेका हुन् ।कार्यक्रमका वक्ता पुनले आफ्नो सुरुवातको असफलताको घटना सुनाउदै भने नवीन कार्यको थालनी गर्दा आउने असफलतालाई सफलताको सूत्रको रूपमा लिन सक्नुपर्ने बताए । करिब तीन घण्टा चलेको उक्त कार्यक्रममा पुनले नेपालमा आफूले सञ्चालन गरिरहेका परियोजना तथा निकट भविष्यमा आफ्नो पहलमा स्थापना हुन लागिरहेको नेपाल अनुसन्धान केन्द्र सम्बन्धि जानकारी दिदै विदेशमा अध्यनरत ने...

शोहा र कुनाल विवाह बन्धनमा

शोहा र कुनाल विवाह बन्धनमा
मुम्बाईं, माघ ११ – नायिका शोहा अलि खान र कुनाल खेमु विवाह बन्धनमा विवाह बन्धनमा बाँधिएका छन् । लामो समय डेटिङ गरिरहेका ३६ वर्षीय खान र खेमु गत वर्ष फ्रान्सको पेरिसमा इन्गेज्मेन्ट गरेका थिए । खेमुले ट्वीटरमा आफ्नो विवाहको बारे जानकारी दिँदै आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् र विवाहको तस्विरहरु सार्वजनिक गरेका छन् । विवाहमा परिवारका नजिकका व्यक्तिहरुलाई मात्र आमन्त्रित गरिएक...