सिटामोल लिन दुई घण्टा पैदल

सिटामोल लिन दुई घण्टा पैदल
काभ्रे जिल्लाको विकट डाँडापारिका बासिन्दा सामान्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य विकासका अत्यावश्यक पूर्वाधारका रूपमा लिइन्छ । यस क्षेत्रका नागरिक भने अहिले पनि सिटामोल पाउन कै लागि घण्टौँ पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यतामा रहेका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–१ को सुकुम, झिङ्गे, लामीडाँडा ते...

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर नेपालमै उत्पादन हुने

कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर  नेपालमै उत्पादन हुने
कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका व्यवस्थापक तथा प्रवक्ता सन्तोष केसीले रेम्डिसिभिर उत्पादनका लागि नेसनल हेल्थकेयरलाई अनुमति दिएको जानकारी दिए। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर...

‘अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही हुन्छ’

‘अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही हुन्छ’
५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न÷नगराउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई...

पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना

पछिल्लो २४ घण्टामा ६८९१ ले जिते कोरोना
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा ...

देशभर १५९० संक्रमित आईसीयूमा, १ लाख ७ हजार बढी होम आइसोलेसनमै

देशभर १५९० संक्रमित आईसीयूमा, १ लाख ७ हजार बढी होम आइसोलेसनमै
देशभर कोरोना संक्रमित बढेसँगै उपचारको उचित प्रबन्धमा हाहाकार भएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमै रहे पनि देशभरका कोभिड अस्पतालमा बेड पाउन समस्या भएको गुनासो चौतर्फी सुनिँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको अध्यावधिक विवरणअनुसार ४ हजार ४४७ जना संक्रमित मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । जसमध्ये १ हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटर...

‘जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह’

‘जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह’
४ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउ...

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र
काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । कोरोना (को भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जे ठ २० सम्म सबै ...

नेपालमा कहिले घट्ला कोरोना संक्रमण ?

नेपालमा कहिले  घट्ला कोरोना संक्रमण ?
झापा : छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ । विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्रमण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । ‘कोभिड–१९ को सन्दर्भमा भारत र न...

झापाको दमक नगरपालिकाका सम्पुर्ण बिधालय बैशाख १४ गते सम्मका लागि बन्द

झापाको दमक नगरपालिकाका सम्पुर्ण बिधालय बैशाख  १४ गते सम्मका लागि बन्द
सुमित भण्डारी दमक / झापाको दमक नगरपालिका क्षेत्रका सम्पुर्ण बिधालयहरु बैशाख १४ गते सम्म बन्द हुने भएका छ्न ।     कोरोना भाइरसको प्रकोप बढेकाले मन्त्रिपरिषद्को बैठकले झापाको मेचीनगर, बिर्तामोड र दमक नगर क्षेत्रका सहरकेन्द्रित विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । नगरपलिका क्षेत्रका सम्पुर्ण बिधालय बैशाख १४ गते सम्म बन्द हुने र वैशाख १५ गतेदेखि पूर...