कमल । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ ।

आज बुधबार सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा देवराज भण्डारी (महेश) र विद्या सापकोटा, उपाध्यक्षहरुमा लोक बहादुर खड्का, रोशन गौतम, प्रभात मण्डल, हरि अधिकारी, तालिम निर्देशक मनिषा कठयेत र जनसम्पर्क अधिकारी दिनेश चौहान लगायत निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया