दमक : पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको गृहनगर झापाको दमकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ` प्रचण्ड ´ आउने भएका छन ।

 

असार ६ र ७ गते आयोजना हुन लागेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका प्रचण्ड दमक आउन लागेका हुन ।

 

प्रदेश १ स्तररिय बैचारिक राजनैतिक प्रशिक्षण तथा जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रमका लागि प्रचण्ड दमक आउन लागेको माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरिले जानकारी दिए ।

 

प्रदेश र केन्द्रको चुनाब नजिकिदै गरेको बेलामा प्रचण्ड दमक आउन लागेकोले अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया