गौरादह नगरपालिका वडा नं. ३ धोबनिया चोकमा बस्ने वर्ष ४२ का अमरबहादुर लिम्बू झुण्डिएको अवस्थामा फेला परेका छ्न।

लिम्बू आफ्नै पसल पछाडि गए राती ७ बजे झुन्डिएको अवस्थामा फेला परेका हुन। उनले कोठा भाडामा लिएर चिया पसल संचालन गर्दै आएका थिए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ।

तपाईको प्रतिक्रिया