नेपाली काङ्ग्रेस क्षेत्रीय सभापतिमा राइको उम्मेदवारी किन ?( अन्तरवार्ता)
दमक / नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा प्रदेश नं १ अन्तरगतको प्रदेश सभा छेत्र न ५ (क) को सभापतिमा जीवन राइले उम्मेदवारी दिएका छ्न ।
आम नेता कार्यकर्ताहरूको मर्म र भावना बुझ्ने तथा समाजसेवामा निरन्तर लागीपरेका समाज रूपान्तरण र गौरादह बासीलाई दुःख सु: खमा साथ दिने लोकप्रिय तथा समाज सेवी आदरणीय युवा नेता जीवन राइले आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा झापा क्ष...