मेची बहुउद्देश्यीय सहकारीको चुलाचुली सेवा कार्यलयको उद्घाटन तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न
दमक/ झापाको दमकमा प्रधान कार्यलय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चुलाचुली सेवा कार्यालयको आज उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इलामको चुलाचुली–४ आइतबारे रहेको चुलाचुली सेवा केन्द्र केही समयअघि सेवा कार्यालय स्थापना गरिसकेको र कोरोनाका कारण उद्घाटन गर्न नसकेकाले शनिबार उक्त कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेक...