एनआरएनएको सह- कोषाध्यक्ष पदमा उल्लेखनीय योगदान गरेका दाहालको कोषाध्यक्ष पदमा दाबी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौ महाधिबेशनमा संघका बर्तमान सहकोषाध्यक्ष लोकप्रसाद दाहालले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्ष रहेका दाहालले आउँदो अक्टुबरमा हुन लागेको एनआरएनएको चुनावमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।
बेल्जियममा व्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम शाखाको महासचिव र अध्यक्ष भ...