मानसिक तनाबबाट मुक्त हुने केही उपायहरू
सोनी बर्तौला
मानसिक तनाव नभएको मानिस शायद कमै होलान् । साना देखि ठूलासम्मलाई यसले पिरोलेको छ । रात दिनको यो टेन्सन, चिन्ताले व्यक्ति उदास भई डिप्रेसनमा जान्छ । यो एकप्रकारको मानसिक रोग हो ।
यसरी गर्नुहोस् तनावलाई कम :
ब्यक्तिगत सम्बन्ध – तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् ।
मनोरञ्जनलाई समय दिनुस् – आफ्नो दै...