भुवन खड्काद्वारा अभिनित मायाको सम्बन्ध सार्वजनिक ( भिडियो सहित )
झापा : पछिलो समय द्रशकको मन जित्न सफल कलाकार भुवन खड्काद्वारा अभिनित मायाको सम्बन्ध म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उन ले हाल सम्म सानो तथा ठुलो पर्दाका दर्जनौ चलचित्र म्युजिक भिडियो र टेलिशृङखलमा काम गरि सकेका छन।
खड्का सँखुवासभामा जन्मिए र धनकुटा मा वाल्याकाल विताए पनि हाल झापा मा नै रहेर कलाकारीतामा सँङघ्रस गरिरहेका छन।
उनी भन्छन स्थानिय स्थरमा रहेर स्थानीय स्...