सारेगमप लिटिल च्याम्पको उपाधी झापाकी कृपालाई, दोस्रो स्थानमा झापाकै रोशा
झापा । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् ।
ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् ।
त्यस्तै प्रतियोगिताको दो...