प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुना...

झापामा निषेधाज्ञा केहि खुकुलो पारी थप एक साता लम्बाइयो

झापामा निषेधाज्ञा केहि खुकुलो पारी थप एक साता लम्बाइयो
झापा –  झापामा निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् । झापामा कोरोना संक्रमितको सँख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए । लामो दुरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघ...

झापाको गौरादहमा बन्यो प्रदेश नम्बर १ कै पहिलो ‘कृषि होमस्टे’ 

झापाको गौरादहमा बन्यो  प्रदेश नम्बर १ कै पहिलो ‘कृषि होमस्टे’ 
गौरादह : झापाको गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्माण सम्पन्न भए पनि सञ्चालनमा ल्याउन सकेको छैन । पूर्व पश्चिम राजमार्ग...

झापाको गौरादहमा एक महिलाको बेवारिसे शब फेला

झापाको गौरादहमा एक महिलाको बेवारिसे शब फेला
झापा : झापाको गौरादह नगरपालिका वडा न १ गेउरिया चोक नजिकै एक महिला मृत अवस्थामा फेलापरेकी छ्न । गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिय संगीता टुडु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय दमकका इन्स्पेटर अनिल माबोहाङले कन्चन पोष्टलाई जानकारी दिएका छ्न । प्रहरिका अनुसार हिजो बेलुका श्रीमान श्रीमती बिच झगडा भएको र हाल श्रीमान फरार रहेकाले श्रीमानले हत्या गरेको हुनसक्...

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्ब रकम निकासा

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्ब रकम निकासा
काठमाडौँ, ३० असार: सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्...

देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्र...

झापाको अर्गानिक केराको डिलर अब बिर्तामोडमा

झापाको अर्गानिक केराको डिलर अब बिर्तामोडमा
केशव चापागाईं झापा ,असार २७।झापाको दक्षिणी भेगमा पर्ने झापा गाउँपालिकाबाट उत्पादन गरिएको झापाली केराले बिर्तामोडमा आफ्नो पहिलो डिलरको सुरुवात गरेको छ।एग्री सेन्टर झापा प्रालीले बिर्तामोडको कृषि थोक बजारमा रहेको सुवेदी फलफूल पसललाई डिलर प्रदान गरेको हो। इजरायली प्रविधीबाट व्यवसाहिक केरा खेतीको सुरुवात गरेका झापा-३ निवासी चन्द्र प्रसाद बस्नेतले एग्री सेन्ट...

असाहायको सहारा बन्दै लायन्स

असाहायको सहारा बन्दै लायन्स
दमक / लायन्स क्लब अफ दमक हेल्पिङ हर्ट्सले फरक क्षमता (अपांगता) भएका ब्यक्तिहरुलाइ व्हिलचियर , वाल्किङ एइड , बैसाखी र खाद्यान्न हस्तान्तरण गरेको छ ।   इलामको पेल्टिमारी चुलाचुलीका फरक क्षमता भएका (अपांगता) भएका १ जनालाइ व्हील चियर , २ जनालाई वाल्किङ एड , १ जनालाइ बैसाखी र १ जना एकल महिलालाइ खाधान्न बितरण गरिएको क्लबका अध्यक्ष लायन गंगादेब चौधरीले बताउनु भयो । ...

आजको मौसम : विभिन्न स्थानमा वर्षाको सम्भावना

आजको मौसम : विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश...

झापामा विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

झापामा विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु
झापा :  विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर आज मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–४ जात्रुबाडी बस्ने ६१ बर्षीय विद्युत कर्मचारी कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान साढे ७ बजे सोही नगरपालिका–८ बाह्रबिघे स्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भुईमा लड्दा टाउकोमा चोट लागको थियो । ...