झापाको दमकमा आजदेखि आठौं दमक फूडफेस्टिवल सुरु
दमक ,चैत्र २३
होटल ब्यवसायी संघ क्षेत्रीय समिति दमकले आज देखि विभिन्न जातजातीको परिकार सहितको दमक फुड फेस्टिवल शुरु गरेको छ ।
पूर्वको आदिवासी जनजाती धिमाल ,तामाङ लिम्वू र श्रेष्ठ लगायतका जातजातीको परिकार आदि समावेश गरेको फुड फेस्टिवल शुरु भएको हो । दमकको प्रथम नागरिक धिमाल समुदायले आफनो जातीय परिकार चिचिरी भात , वर्गिया ,घुगी लगायतको परिकार राखेको प्रथम नागरिक सामुदायिक होम...